#यो दुख यो परिस्थितिले गर्दा छुट्टीएर टाढा हुनु पर्यो के गर्नु भनेको जस्तो नहुदो रहिछ 💔😭हामी सङ्ग नि धेरै पैसा भएको भए यसरी बिहे गरेको पहिलो दिन मै टाढिनु पर्नी थिएन होला 😭❤️🌍️आफ्नो ख्याल राख्नु kaley धेरै माया❤️😔#gulmimuser #butwalmuser #butwalkalikacampus #tiktoknepal #keepsupporting #imissyou @gyangrg14
#तिमीलाई निकै गाह्रो भएको होला है सानु बेग्लै सहर अन्जान मानिस बिरानो ठाँउ बस तिमी आफ्नो ज्यानको ख्याल राख्नु केही समयको प्रतीक्षा गर्नु हाम्रो नि दिन आउला रमाउला बस तिमी निराश नहुनु आफ्नो ख्याल गर्नु धेरै माया अनि धेरै सम्झना 🌍️❤️🙏😭@gyangrg14
#आखिर यो धन यो सम्पती के को लागि होला कहिल्यै नपुग्ने न हुदा खुशी मिल्छ न त नहुदा नै ❤️😭आफ्नो धेरै भन्दा धेरै ख्याल राख्नु Kaley धेरै माया❤️🌍️🙏#gulmimuser #butwalmuser #butwalkalikacampus #keepsupporting #imissyou #foryou @gyangrg14
#मेरो बाबा आमा पछि को अर्को साथी भनेको हजुर नै हो 🌍️❤️🤞आफ्नो ख्याल राख्नु Kaley❤️🤞 #gulmimuser #butwalkalikacampus #butwalmuser #keepsupporting #imissyou @gyangrg14
#हजुर लाई पाउनु भन्दा अरु केही सपना थिएन मेरो त्यो सपना नि पूरा भयो अब बाबा आमाको सपना पूरा गर्नु छ्❤️🌍️😚#gulmimuser #butwalmuser #butwalkalikacampus #keepsupporting #imissyou #foryou