दरमखोला हाईड्रो इनर्जी लिमिटेडले यही असार ९ गते अर्थात भोलीदेखि आईपीओ निष्कासन गर्ने भएको छ । #arthasansar #fyp #sebon #broker #share #fpo #ipo #news #tms
यहि जेठ ३० देखि आइपिओे आउदैछ है , हिम स्टार ऊर्जा कम्पनीले यहि जेठ ३० गतेदेखि आइपिओ ल्याउने भएको हो । #arthasansar #fyp #sebon #broker #share #fpo #tms #ipo
ट्रेड टावर लिमिटेडले जेठ १४ गते देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। #arthasansar #nepalinewsupdate #newsupdate #nepalsarkar #reels #sebon #share #shareupdate #fpo #tms #ipo
फेरी पनि सर्वसाधारणका लागी आइपिओ आयो है । सान्भी इनर्जीले यहि जेठ ९ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । #arthasansar #fyp #reels #share #shareupdate #sebon #tms #fpo #ipo #Debentures
विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले यहि असार १८ गतेदेखि २९ लाख ४२ हजार ७६० कित्ता सेयर निष्कासन गर्न लागेको हो। #arthasansar #reels #share #TMS #tms #ipo #sebon #fyp #nepalsarkhar
बजारमा long term investment लागि सोचिराख्नुभएको छ ? यदि सोच्नुभएको छ भने यी ५ वटा कुरा हेरेर मात्र लगानी गर्नुहोस्। #arthasansar #fyp #reels #sebon #share #shareupdate #fpo #tms #ipo #Debentures #nrb