Non Of Those Fancy Sarees Can Replace This 18 Years Old Saree #dahichuiraspecial #readyforbabyshower #pregolife #amatobe #evileyesoff🧿🖤 #proudownerofsameerascollections #ॐ_नमः_शिवायः💙 #jayamapathivara🕉️❤️🔱 #smallbusinessowner #proudofyousameera #sameerascollections #mamuzprincess👑
ठुलो घरको झुमर मुनि होइन टुकि बत्ति बालेर दुइ गास खुशि साथ तिम्रो हातले खान पाउ तिमिले मेरो बिस्वाश गर्नु परिवारको लागि त्यागेको त्यो सारा इच्छा म पुरा गरिदिने छु बस तिमि हिम्मत नहारि कुनै दुख बिमार नभइ अढिक खम्बा हुनु 🥹🧿✨❤️ #mrnmrssapkota🧿 #proudownerofsameerascollections #evileyesoff🧿🖤 #happyus❤️
घर बाट माइत जानै दिनु हुन्न घर सुनो हुन्छ भन्नु हुन्छ अब झन घर मात्रै होइन आखा कान सब सुनो हुन्छ होला सानो मान्छे मुवा घर जादा 🥹❤️🧿✨ #proudownerofsameerascollections #evileyesoff🧿🖤 #laligurashsareeavailable #ॐ_नमः_शिवायः💙 #jayamapathivara🕉️❤️🔱
जन्मदै मेरै हातमा परेको तिमि,तिम्रो पहिलो बामेसराइ मैले नै देखे,तिम्रो पहिलो पलाएको दातको अनुभुति मैले नै पाएकि थिए तिम्रो पहिलो पाहिला मैले नै देख्ने अवसर पाए यसै गरि तिम्रो पहिलो गर्भे कपाल काट्ने देखि तिम्रो पहिलो दुधे दात समेत मैलेनै काट्ने र फुकाल्ने अवसर पाए यसै गरि आज ठुलि भएकि मेरि पुकुको गुन्योचोलिको साइत समेत मैले नै गर्न पाए म निकै भाग्यमानी रहेछु जन्म नदिए पनि तिम्रो सबै कर्म गर्न जुराएको रहेछ यसै गरि अब आउने तिम्रो ति सबै पहिलो कुरा म सङै हुदा होस.. आज देखि कर्म चालिएको तिमो भाग्यमा यो भन्दा धेरै खुशि र उल्लास ले भरिपूर्ण होस्।। सफलता ले तिम्रो पछि नछोडोस आगामि दिनहरु सुखमय होस्।। ठुला बडाको मानयजन्य हुनु कोहि भन्दा कम नहुनु घमण्ड भन्ने चिज केहि मा नहोस जे छ त्यो सब भग्वानको देन हो त्यसैले कुल पितृको ख्याल गर्नु है मेरो पुकु मेरो बच्चा🧿 माता आमा पाथिभरा को आशिर्वाद शिरमा रहोस्।।। शुभ साइत चैत २४ मा जुर्यो बाकि पारिवारिक जम्घाट भब्यको साथ गर्ने छौ है (ठकुरि परिवार मिलि) #hergunyocholiday🦋 #subhasait #herdijjunani #mypuku @Ingrid🦩🦀
Happy Buhari Happy Sameera And Soon Happy Ama To Be 🥹🧿 #proudownerofsameerascollections #evileyesoff🧿🖤 #sharingmyhappiness ##pregolife #smallbusinessowner #sameerascollections #ॐ_नमः_शिवायः💙 #jayamapathivara🕉️❤️🔱 #happysameera
First Baby J Vaye Ni Hunxa Vanera Sodhne Aat Ayena🥹 Aile Hospital Bag Ready Garne Bela K Kinum K Kinum Vo 😂 #pregolife #proudownerofsameerascollections #evileyesoff🧿🖤
आफु रित्तिएर दुइ छोरा हुर्काउनु भो अब हामि रित्तिएर भए पनि ह्जुरहरुको बुढेसकाल सुनिचित बनाउने छौ 🥰 Mising Mero Kanxa Who Is So Far From Us 🥹 #ससुराबुहारी❤️ #सासुबुहारी❤️ #dahichuiraspecial #evileyesoff🧿🖤 #proudownerofsameerascollections #parentstobe #pregolife